गृह · शब्दकोश

गजा

[वि.]

१. दमाहा बनाउन प्रयोग गरिने काठको डन्डी; ढ्याङ्ग्रो बजाउने काठको लट्ठी; गजो।

२. गजसम्बन्धी; गज भएको; गजको।

[ना.]

एक प्रकारको मिठाई।

⟵ फेरि सूचीमा जानुहोस्