बोका

[ना.]

पानीले भिजेको कमलो माटो; हिलो

[ना.]

मासु खाने वा वंशवृद्धिको उद्देश्यले घरमा पालिएको नसुमरिएको बाख्रो; बाख्रो जातको भाले; बोको