गृह · शब्दकोश

पिट्नु

[सक्रि.]

१. खुबसँग काम गर्नु; दन्काउनु।

२. जित्नु।

३. झ्याली आदि बजाउनु।

४. मानिस, प्राणी वा केही कुरालाई हात, लौरो आदिले कुट्नु; चुट्नु; ठटाउनु।

५. हल्ला मच्चाउनु।

⟵ फेरि सूचीमा जानुहोस्