लडाइँ
[ना.]
१. झगडा; तकरार; कुटाकुट; मारमुङ्ग्री।
२. दुई विरोधी दल वा पक्ष खास गरी सशस्त्र सैनिकहरू लड्ने र एकअर्कालाई मारपिट गर्ने काम; सङ्ग्राम; युद्ध; रण; लडन्त।