कुट्नु

[सक्रि.]

१. अदुवा, लसुन आदिलाई किचकाच पार्नु

२. कोसा वा झुप्पा फल्ने गेडागुडी वा अन्नलाई सुकाई दाना झार्न झाँट्नु; ठटाउनु

३. ढिकी, ओखल वा मिलमा अन्न हालेर चामल वा पिठो बनाउनु

४. मसला वा जडीबुटी धुलो बनाउनु

५. हात, लौरो वा कुनै साधन प्रयोग गरेर कसैलाई हिर्काउनु, पिट्नु,।