ढ्याङ्ग्रो

[वि.]

१. प्राय: धामी, झाँक्री वा शेर्पा, लिम्बू, तामाङ, गुरुङको चाडपर्वमा बजाइने डम्फु प्रकारको बिँडवाल एक थरी बाजा

२. ठुलो भद्दा कदको; ढ्याङ्ग्रे