गृह · शब्दकोश

दमाहा

[ना.]

पिँधतिर सानो र मुखतिर ठुलो, भिउँटजस्तै तामाको भाँडोलाई छालाले मोहोरिएको, गजाले हानेर बजाइने एक बाजा; सानो खालको नगरा।

[ना.]

दमना फूलका जस्तै फूल फुल्ने, पहाडी भेगमा हुने एक जातको बोट; सोही बोटको फूल; दमौरो।

⟵ फेरि सूचीमा जानुहोस्