अर्को

[वि.]

१. एकदेखि भिन्न; दोस्रो; अरू; अन्य

२. कुनै; कोही

३. पराई; परचक्री

४. बिरानो

५. भिन्न; बेग्लै