गृह · शब्दकोश

निर्णय

[ना.]

१. कुनै विवादास्पद विषयमा एक्लै वा सामूहिक रूपमा निकालिएको निष्कर्ष।

२. दुई विरोधीहरूको विवादबारे मध्यस्थले दिएको मत।

३. निधो।

४. पक्ष र विपक्षका जिकिरलाई प्रमाणका आधारमा छानबिन गरी सत्यको पक्षमा गरिएको टुङ्गो; फैसला।

⟵ फेरि सूचीमा जानुहोस्