गृह · शब्दकोश

बजाउनु

[सक्रि.]

१. खुब खानु; प्रशस्त खानु।

२. ठोक्नु; ठटाउनु; पिट्नु।

३. बाजा आदिबाट स्वर निकाल्नु।

४. हातलागी गर्नु; चप्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्