गृह · शब्दकोश

भन्नु

[सक्रि.]

१. आज्ञा दिनु; वचन दिनु।

२. बाच्नु; प्रवचन गर्नु; पढ्नु।

३. मनको भाव बोलीद्वारा व्यक्त गर्नु; कुनै कुरा कसैलाई सुनाउनु; कहनु; बताउनु।

४. मुखबाट शब्द निकाल्नु; फलाक्नु; उच्चारण गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्