अतीतमा खस जातिलाई तिनको छाग उपासनाका आडमा दिइएको अपशब्दात्मक नाम; छागमुख पुज्ने जाति।
अण्डकोषको नसा चुँडाली बाँझो बनाइएको बोको।