सुमर्नु

[सक्रि.]

१. काममा लदाउनु; कजाउनु

२. भाले पशुको प्रजननशक्ति नष्ट गर्नु; नपुंसक पार्नु; खसी पार्नु