कुस्ती
[ना.]
परस्पर
मा
एकले
अर्कालाई पछार्नका
लागि
गरिने
लडन्त
वा
त्यस्तो
खेल
;
मल्लयुद्ध
;
पहलमानी
।