गृह · शब्दकोश

ठक्कर

[ना.]

१. दुई वस्तुको जुधाइ वा ठोकाइ; परस्परको धक्का।

२. मानसिक आघात वा चोट।

३. हन्डर; चोट।

[वि.]

चिसो।

⟵ फेरि सूचीमा जानुहोस्