गृह · शब्दकोश

पाता

[वि.]

१. पिउने काम गर्ने; पियक्कड।

२. रक्षा गर्ने; रक्षक; संरक्षक।

[ना.]

१. पत्र; धातु आदिको पातलो पत्र।

२. हे. पातो।

⟵ फेरि सूचीमा जानुहोस्