गृह · शब्दकोश

परास्त

[वि.]

१. कसैबाट हारेको; पराजित भएको।

२. दबाइएको; अदबमा राखिएको।

३. फ्याँकिएको; मिल्काइएको।

⟵ फेरि सूचीमा जानुहोस्