गृह · शब्दकोश

जित्नु

[सक्रि.]

१. जित हात पार्नु; सफल हुनु; कुनै पनि समस्याको समाधान हुनु; रोगबाट छुट्कारा पाउनु।

२. वशमा पार्नु; अधीनमा पार्नु; विजय गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्