गृह · शब्दकोश

हान्नु

[सक्रि.]

१. अर्काले उठाउने लाभमा हानि पुर्‍याएर आफ्नो लाभ वा हुँदो गराउनु।

२. काठ, ढुङ्गा आदिमा बन्चरो, घन, मुङ्ग्रो आदि चलाउनु; ठोक्नु।

३. घडी, घण्टा आदि बजाउनु।

४. छिटै हिँड्नु; टाढा मिल्काउनु वा आफल्नु।

५. दाउमा मार्ने उद्देश्यले कौडा, पासा आदि खेल्नु वा पैसा हार्नु।

६. हतियार, सिङ, मुक्का, लात्ती आदिले कसैमाथि प्रहार गर्नु; हिर्काउनु।

⟵ फेरि सूचीमा जानुहोस्