गृह · शब्दकोश

जोड

[ना.]

१. एकभन्दा बढी सङ्ख्यालाई जोड्दा वा जम्मा गर्दा निस्केको उत्तर; योगफल।

२. गणितमा एकभन्दा बढी सङ्ख्यालाई जोड्ने काम।

३. दुई वस्तु मिलेको वा जोरिएको ठाउँ; जोर्नी; सन्धिस्थल।

[ना.]

जोर; बल; शक्ति।

[ना.]

टुप्पामा धेरै सुइरा भएको भालाजस्तो लामो माछा मार्ने साधन।

⟵ फेरि सूचीमा जानुहोस्