गृह · शब्दकोश

खास

[वि.]

१. जस्तो छ त्यस्तो; जस्ताको त्यस्तो।

२. प्रमुख; विशेष; मुख्य।

३. विशिष्ट।

⟵ फेरि सूचीमा जानुहोस्