गृह · शब्दकोश
१. ज्वरो आदिले शरीरमा ताप अनुभव हुनु।
२. पिरो वा ज्वलनशील पदार्थले शरीरको कुनै भागमा पीडा उत्पन्न हुनु; भबाउनु; टट्टाउनु;।
३. मनमा चिन्ता पर्नु।
४. अभियुक्तले मतियारहरू, अन्य कसुरदारहरू वा बेकसुरका मान्छेहरूलाई समेत अपराधमा मुछ्नु।
५. अरूको चुक्ली लगाउनु।
६. अर्काको गोप्य कुरा खोल्नु।
७. आगोमा हालेर पकाउनु।
८. कुनै व्यक्ति वा वस्तुलाई आगो, घाम आदिले जलाउनु; डढाउनु।
⟵ फेरि सूचीमा जानुहोस्