गृह · शब्दकोश

मतियार

[वि.]

१. एउटै मतमा मिलेका व्यक्ति।

२. जानाजान, स्वेच्छापूर्वक मुख्य अपराधीसँग अपराध गर्नमा सरिक हुने व्यक्ति; अपराध गर्न सहयोग दिने व्यक्ति।

३. कसैलाई कुनै खराब कामकुरा गर्न प्रेरित गर्ने; नराम्रो काम गर्नेको साथमा लाग्ने।

४. कुनै गुटबन्दीमा संलग्न।

⟵ फेरि सूचीमा जानुहोस्