गृह · शब्दकोश

चिन्ता

[ना.]

१. चिन्तन; विचार।

२. धामीले रोग वा दोष छुट्याउन ढ्याङ्ग्रो ठटाएर गर्ने क्रियाकलाप; धमेली।

३. परबाह; ध्याउन्ना; दिकदारी।

४. शोक; पिर; सुर्ता; फिक्री।

५. समस्याले मनलाई सताएको स्थिति।

६. साहित्यशास्त्रअनुसार एक सञ्चारी भाव।

⟵ फेरि सूचीमा जानुहोस्