गृह · शब्दकोश
१. अङ्ग, प्रत्यङ्ग; अवयव।
२. कुनै वस्तुको खण्ड; हिस्सा वा अंश।
३. गणितमा कुनै सङ्ख्या वा राशिलाई खण्ड खण्डमा बाँड्ने प्रक्रिया।
४. तरफदारी; पक्ष।
५. भाग्य; तकदिर।
६. लिच्छविकालमा जमिनका उब्जनीको छ, आठ वा बाह्र भागमध्ये तोकिएको एक भाग कर।
⟵ फेरि सूचीमा जानुहोस्