गृह · शब्दकोश

ताप

[ना.]

१. ज्वर।

२. तातोपन; गर्मी; उष्णता।

३. पोल्ने, तताउने वा सङ्घर्षणबाट प्राप्त हुने शक्ति।

४. मानसिक दुःख वा पिर; सन्ताप।

⟵ फेरि सूचीमा जानुहोस्