गृह · शब्दकोश
१. अनुमति, अनुकूलता, स्वीकृति, स्वभाव आदिको भाव जनाउनु।
२. कुनै घटना वा व्यवहार प्रकट रूपमा आउनु; घटित हुनु।
३. ठिक समय आउनु; कुनै प्रयत्नको परिणाम निस्कनु।
४. बन्नु; निर्माण गरिनु।
५. रूप वा स्थिति बदलिनु; एक रूपबाट अर्को रूपमा परिवर्तन देखिनु।
६. रोग, व्याधि आदिले सताउनु।
७. विद्यमान रहनु; मौजुद रहनु।
⟵ फेरि सूचीमा जानुहोस्