चुक्ली

[ना.]

अर्काका विषयमा कसैसित गरिएको खराब कुरो; भए नभएको कुरो लगाउने काम; पोल; छुल्याइँ; छुस्केरा।