अरू

[संयो.]

१. आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो

२. पराई; परचक्री

३. बढ्ता; थप।

४. अनि; फेरि