गृह · शब्दकोश
१. बाधा; अडकाउ।
२. रोग; व्याधि।
३. शरीरमा चोट लाग्दा वा अन्य कारणले शारीरिक कष्ट हुँदा वा मानसिक आघात पर्दा व्यक्तिका मनमा हुने दुःखको अनुभूति; शारीरिक वा मानसिक दुःखको अनुभव; वेदना; व्यथा; कष्ट।
⟵ फेरि सूचीमा जानुहोस्