गृह · शब्दकोश
१. भोक, प्यास, गर्मी आदिले सताउनु; पीडा हुनु।
२. शरीरमा चोट लागेको, घाउ भएको ठाउँमा कडा वस्तु वा चहर्याउने औषधी पर्दा चर्को किसिमले दुख्नु; चहर्याउनु; भबाउनु।
⟵ फेरि सूचीमा जानुहोस्