गृह · शब्दकोश
१. खाक पार्नका निम्ति मुर्दा आदि पोल्नु।
२. दुःख लाग्ने व्यवहार गरेर अरूको मन दुखाउनु।
३. नष्ट गर्ने उद्देश्यले कागतपत्र, कपडा आदि सल्काउनु; डढाउनु।
४. पूजा आदिमा दियो, बत्ती आदि बाल्नु।
⟵ फेरि सूचीमा जानुहोस्