गृह · शब्दकोश

डढाउनु

[सक्रि.]

१. चित्त दुखाउनु; चिढाउनु

२. आगाले पोल्नु; खरानी पार्नु

३. खहर्‍याउनु।

⟵ फेरि सूचीमा जानुहोस्