गृह · शब्दकोश

घाम

[ना.]

१. गर्मी।

२. सूर्यको तापयुक्त प्रकाश; सूर्यको राप; धूप।

३. सूर्य।

⟵ फेरि सूचीमा जानुहोस्