गृह · शब्दकोश
१. आकार वा रूप भएको वस्तु; चिज।
२. उत्खनन गर्दा पाइएका ढुङ्गो, माटो, काठ, धातु, हाड आदि पुरातात्त्विक वस्तु।
३. ज्ञानेन्द्रियले जान्न सकिने कुनै वस्तु।
४. पद वा शब्दको अर्थ।
⟵ फेरि सूचीमा जानुहोस्