मुछ्नु

[सक्रि.]

१. कुनै दोष वा अपराधमा आरोपित गर्नु; बोर्नु

२. रसदार पदार्थमा मिलाएर खाइने खानेकुरालाई मासमिस गर्नु; सरोबर वा गालमोल पार्नु (दालभात, दुधभात, दहीचिउरा आदि)।