गृह · शब्दकोश
१. अनावृत गराउनु।
२. कविता आदि वा शास्त्रीय विषयमा स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु।
३. दाम्लो, खोर आदिबाट फुक्का गर्नु; छाड्नु।
४. नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु; उद्घाटन गर्नु।
५. निकाल्नु; आविष्कार गर्नु।
६. बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु।
७. बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु।
८. बन्धनबाट मुक्त पार्नु; फुक्का गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्