गृह · शब्दकोश
१. खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस।
२. पोल्ने र एक प्रकारको उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि)।
३. त्यस्तै स्वाद भएको।
⟵ फेरि सूचीमा जानुहोस्