गृह · शब्दकोश

अपराध

[ना.]

१. कसुर; दोष।

२. कसैको अपमान वा हानि हुने काम।

३. कानुनी र धार्मिक दृष्टिबाट गर्न नहुने आचरण।

४. पाप लाग्ने काम।

५. भुलचुक।

⟵ फेरि सूचीमा जानुहोस्