गृह · शब्दकोश

अभियुक्त

[वि.]

१. अभियोग लागेको; दोष लागेको; बात लागेको।

२. सरकारवादी फौजदारी मुद्दामा मुद्दा फैसला हुनुभन्दा पूर्वावस्थाको प्रतिवादी।

⟵ फेरि सूचीमा जानुहोस्