पर्नु

[अक्रि.]

१. आवश्यक हुनु; जरुरत हुनु

२. कुनै काम गर्ने स्थिति हुनु

३. खस्नु; झर्नु; गिर्नु

४. घटित हुनु

५. ठिकठाक हुनु; तयार हुनु

६. बल्नु; सल्कनु

७. संयुक्त हुनु; मिल्नु

८. संयोग हुनु; समाविष्ट हुनु

९. हात लाग्नु; आइलाग्नु