गृह · शब्दकोश
१. अभिधा, लक्षणा र व्यञ्जनाबाट बोध हुने तात्पर्य।
२. इन्द्रियको विषय।
३. काम; इच्छित वस्तु।
४. धन; सम्पत्ति।
५. धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थमध्ये एक।
६. माने; मतलब; तात्पर्य; अभिप्राय।
७. मूल्य निर्धारित द्रव्य।
८. मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चाँदी आदि।
९. विनिमयको माध्यम।
१०. शब्दबाट प्रकट हुने मानव मनको आशय; शब्दशक्ति।
११. हेतु; निमित्त; प्रयोजन।
⟵ फेरि सूचीमा जानुहोस्