गृह · शब्दकोश

शब्द

[ना.]

१. अनुभूत विषयलाई व्यक्त गरिने वर्णात्मक वा ध्वन्यात्मक आबाज।

२. वर्ण वा वर्णसमूहबाट बनेको कुनै अर्थ बुझाउने ध्वनि; सार्थक पद; लबज।

⟵ फेरि सूचीमा जानुहोस्