द्रव्य
[ना.]
१. अरू सामान तयार पार्ने सामग्री; उपकरण; साधन (तामा, चाँदी, माटो, कपास इ.)।
२. क्रिया र गुण अथवा गुण मात्रको आश्रय भएको तत्त्व वा पदार्थ (वैशेषिक दर्शनअनुसार पृथ्वी, जल, तेज, वायु, आकाश, काल, दिक्, आत्मा र मन यी नौ पदार्थ)।
४. धनसम्पत्ति; दौलत।
५. धातु।