निमित्त

[नायो.]

१. लक्ष्यले; हितका लागि

२. उत्तेजना

३. कुनै घटना वा कार्यको आदि हेतु; कारण; संयोग

४. ध्येय; लक्ष्य; उद्देश्य

५. भाग्यअनुसारको अन्तिम परिणाम

६. लक्षण; प्रतिक्रिया

७. निम्ति; लागि (यसनिमित्त, त्यसनिमित्त आदि)।