गृह · शब्दकोश

मोक्ष

[ना.]

१. उद्धार।

२. जन्ममृत्युको चक्रबाट जीवले छुटकारा पाउने काम; मुक्ति; कैवल्य; निर्वाण।

३. बन्धनबाट छुट्ने काम; छुटकारा।

४. मरण; मृत्यु।

५. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राबराबरको नाप।

⟵ फेरि सूचीमा जानुहोस्