गृह · शब्दकोश

मतलब

[ना.]

१. आन्तिरक भाव; आशय; तात्पर्य; अभिप्राय।

२. आफ्नै मात्र हित सिद्ध गर्ने नियत; स्वार्थ।

३. कुनै भनाइको अर्थ; माने।

४. लक्ष्य; उद्देश्य।

५. सरोकार; वास्ता; प्रयोजन।

⟵ फेरि सूचीमा जानुहोस्