सुन
[ना.]
१. खिया नपर्ने, नखिइने र पग्लने, पहेँलो रङको बहुमूल्य उज्ज्वल धातु; गहना बनाइने प्रसिद्ध मूल्यवान् धातु; सुवर्ण।
२. प्रायः मगर जातिका नारीहरूले कानको लोतीमा लगाउने थेप्चो गोलाकार गहना।