गृह · शब्दकोश

चाँदी

[ना.]

सुनझैँ पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान् चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु; रजत; रौप्य।

⟵ फेरि सूचीमा जानुहोस्