व्यञ्जना

[ना.]

शब्दका अभिधा, लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक शक्ति; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थ जनाउने शब्दशक्ति